सुनापति गाउँपालिका–५ खनियापानीमा माओवादीका तामाङ विजयी



३ जेठ, रामेछाप ।
सुनापति गाउँपालिका–५ खनियापानीमा वडाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्का ठूलोकान्छा तामाङ तामाङ विजयी भएका छन् । तामाङले ८ सय ८७ मत ल्याएर विजय भएका हुन् । वडा अध्यक्षको प्यान सहित माओवादी केन्द्र ५ नम्बर मा विजयी भएको छ । नवनिर्वाचित वडा अध्यक्ष ठूलो कान्छा तामाङले निर्वाचन अघि आफूले गरेको प्रतिबद्धता अनुसार काम गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘खनियापानी वडालाई नमूना वडा बनाउन मन बचन र कर्मबाट काम गर्छु ।’

नेकपा माओवादी केन्द्र
अध्यक्ष धावा लामा ८१५
उपाध्यक्ष गिता विष्ट –८१२

कांग्रेस
अध्यक्ष जितेन्द्र मोक्तान ६०८
उपाध्यक्ष बिनीता खड्का– ५४३
एमाले
अध्यक्ष प्रदिप योञ्जन ३९५
उपाध्यक्ष पासाङ डोल्मा लामा–४६२

प्रतिक्रिया दिनुहोस्