उमाकुण्ड गाउँपालिकाको उपाध्यक्षमा काग्रेसबाट कार्की विजयी



३ जेठ, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्षमा उर्मिला कार्की (वस्नेत) विजयी भएकी छिन् । उनले रामेछाप जिल्लामा कांग्रेसबाट गाउँपालिकामा पहिलो पटक खाता खोलेकी हुन् । रामेछापमा कांग्रेसले अहिलेसम्म दस भन्दा बढी वडा अध्यक्षमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्