सुनापति गाउँपालिकामा माओवादीको अग्रताःवडा नम्बर १ र ५ मा माओवादी विजयी



३ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकामा नेकपा माओवादीले अग्रता कायमै राखेको छ । सुनापति गाउँपालिकाबाट माओवादी केन्द्रका अध्यक्ष धावा लामाले कांग्रेस भन्दा ४ सय मतले अगाडि छन् । सुनापति गाउँपालिका–५ मा माओवादीका ठूलोकान्छा तामाङ वडा अध्यक्षमा विजयी भएका छन भने वडा नम्बर १ गुन्सीबाट चण्डेश्वर चौलागाई वडा अध्यक्षमा विजयी भएका छन् । अहिले सुनापति गाउँपालिका–४ बेथानको मत गणना जारी रहेको छ ।
माओवादी
अध्यक्षमा धावा लामा १९०७
उपाध्यक्षमा गिता विष्ट १९७०
कांग्रेस
अध्यक्षमा जितेन्द्र मोक्ता १५९७
उपाध्यक्षमा विनिता खड्का १४७०

एमाले
अध्यक्षमा प्रदिप योञ्जन ६०३
पाध्यक्षमा पासाङ डोल्मा लामा ६९२
सुनापति गाउँपालिका–४ बेथानको मतगणना अपडेटः
माओवादी
धावा लामा ५०
गिता विष्ट ६२
वडा अध्यक्ष विकास दोङ ३७

कांग्रेस
जितेन्द्र मोक्तान ३३०
विनिता खड्का ३१८
वडा अध्यक्षमा ६

एमाले
प्रदिप योञ्जन ६६
पासाङ डोल्मा लामा ६२
वडा अध्यक्ष रामबाबु पाण्डे ६९

स्वतन्त्र
खड्ग घिसिङ ३०९

प्रतिक्रिया दिनुहोस्