महासंघ प्रदेश नम्बर ३ को अध्यक्षमा श्रेष्ठ, सदस्यमा खड्का निर्वाचित



२० जेठ, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य हासंघ प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ को प्रथम बार्षिक साधारण सभाबाट अध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

पशुपति बहादुर खड्का

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहेका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय समिति चयन भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ को साधारणसभाबाट उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष पशुपति बहादुर खड्का कार्यसमिति सदस्यमा निविरोध चयन भएका छन् । सदस्यमा निर्वाचित भएका खड्काले रामेछापमा व्यवसायीहरुको हक हितको लागि क मगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्