रामेछापको ८ स्थानीय तहबाट महिला, दलित र अल्पसंख्यक गरी ५२ जना निर्वाचित (नामावली सहित)



२२ जेठ, रामेछाप ।
रामेछापको ८ वटै स्थानीय तहमा कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । रामेछापको ६ गाउँपालिका र २ नगरपालिकाबाट महिला दलित र अल्पसंख्यबाट ५२ जना नगरकार्यपालिका र गाउँकार्यपालिका सदस्यहरु निर्वाचित भएका हुन् । स्थानीय तहमा केही गाउँपालिकामा सर्वसम्मत कार्यपालिकामा प्रतिनिधि चुनिए पनि केही नगरपालिका र गाउँपालिकामा निर्वाचन मार्फत कार्यपालिकाको निवार्चन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले रामेछाप न्युजलाई बताए ।


रामेछापको ६ वटा गाउँपालिकामा महिला दलित र अल्पसंख्यबाट ६/६ जना र दुई वटा नगरपालिमा ८/८ जना गरी जम्मा कार्यपालिकामा ५२ जना सदस्य निर्वाचित भएका हुन् । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८ स्थानीय तहका प्रमुख उपप्रमुख, ६४ वडाका वडा अध्यक्ष र सदस्य गरी ३३६ जना जनप्रतिनिधि निर्वाचन भइसकेका छन् । प्रत्यक्ष निर्वाचित ३३६ र कार्यपालिका सदस्य गरी रामेछापको ८ स्थानीय तहमा जनप्रतिनिधिहरुको संख्या ३८८ पुगेको छ ।

दोरम्बा गाउँपालिका महिला सदस्यहरु
कमली बिक
कालिका बसले
धनमायाँ थिङ
रिता महते
दलित र अल्पसंख्यक
भक्तबहादुर थामी
रुद्र बहादुर भुजेल

लिुख गाउँपालिका महिला सदस्यहरु
राजकुमारी बस्नेत
रजिना बुढाथोकी
सुशीला थापा
अनिता कार्की थापा
दलित र अल्पसंख्यबाट
काजिराम सुनुवार
बलबहादुर कामी

सुनापति गाउँपालिका महिला सदस्यहरु
कान्छी तामाङ
काली तामाङ
रिता कुमारी ढुङगेल गौतम
हरिमाया श्रेष्ठ
दलित र अल्पसंख्यबाट
कर्म छुटिल्टम लामा
विष्णु कुमार तोलाङगे

खाँडादेवी गाउँपालिका  महिला सदस्यहरु
भक्तकुमारी खत्री
रमा घिसिङ
सानु कान्छी खड्का
हरि दमिनी
दलित र अल्पसंख्यकबाट
घनश्याम कार्की
थलमान माझी

मन्थली नगरपालिका महिला सदस्यहरु
ममिता श्रेष्ठ
शान्तिमाया तामाङ थापा
यशोदा श्रेष्ठ
बिमला रम्तेल
हिरा कुमारी गिरी
दलित र अल्पसंख्यक
उद्धबबहादुर राम सार्की
श्रीबहादुर माझी

रामेछाप नगरपालिका महिला सदस्यहरु
अनिता काफ्ले
कविता रिसाल
जमुना हायु
समिता विश्वकर्मा
ज्ञानदेवी बस्नेत
दलित र अल्पसंख्यबाट
जनकराज सुनुवार
सरोज कुटवाल
रुकुम हायु

उमाकुण्ड गाउँपालिका महिला सदस्यहरु
प्रेमकुमारी बिक
मनिता सुनुवार
रेणुका कार्की
सपना सुनुवार
दलित र अल्पसंख्यबाट
नुरी शेर्पा
मोहनबहादुर सुनुवार

गोकुलगंगा गाउँपालिका महिला सदस्यहरु
सोवता मिजार
राममाया सुनुवार
निर्मला बस्नेत
लोक कुमारी श्रेष्ठ
दलित र अल्पसंख्यबाट
बालकुमारी सुनुवार
रामबहादुर घर्ती

रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा कुन–कुन दलबाट निर्वाचित भए सूचि सहित 

प्रतिक्रिया दिनुहोस्