यी हुन रामेछापका ६४ वडा अध्यक्ष (सूचिसहित)



२० असार, रामेछाप ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि रामेछापका ८ वटा स्थानीय तहका जनप्रतिनिधिहरुले धमाधम काम गरिहेका छन् । बजेट निर्माणमा जुटेका जनप्रतिनिधिहरुलाई आफ्नो नगरपालिका र गाउँपालिकाको विकास कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । रामेछापको २ नगरपालिका र ६ गाउँपालिकाबाट १६ जना प्रमुख उपप्रमुख निर्वाचित भएका थिए भने ६४ वडाबाट ६४ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेपछि जनताले सहज रुपमा सुविधा पाउन थालेका छन् । कर्मचारी मात्र सेवाग्राही कार्यालयहरुमा अहिले पनि जनप्रतिनिधिहरुको दैनिक उपस्थिति देखिन्छ ।

यी हुन रामेछापको ६४ वडाबाट निर्वाचिन वडा अध्यक्षहरु । (हेर्नुहोस सूचिसहित)

प्रतिक्रिया दिनुहोस्