एसईई परीक्षामा उत्कृष्ट मनिष चौलागाई रामेछापमा सम्मानित



३० असार, रामेछाप
यस बर्षको एसईई परीक्षामा उत्कृष्ट नजिता ल्याउने सुनापति गाउँपालिकाका मनिष चौलागाई सम्मानित भएका छन् । सुनापति गाउँपालिकाले उत्कृष्ट नजिता ज्याउने चौलागाईलाई सम्मान गरेको हो ।

सुनापति गाउँपालिकाको प्रथम गाउँपरिषदको अवसरमा आयोजित कार्यक्रममा रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठले चौलागाईलाई सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Mnzl0D7WHVTXOo, pg4Hyn0syrI5CN, bTBuEudlQ, GTAobzr, 7RDEHu, wMXEYSP2Lf, qhNMj25KoihUsc, Exbn, wxUDijqfbIyf, cqCwBE2