रामेछापका प्रजिअ खत्रीको सरुवा, लामेछाने नयाँ प्रजिअ



७ भदौ, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको सरुवा भएको छ । साढे पाँच महिना अघि रामेछापमा आएका प्रजिअ अधिकारीको गृह मन्त्रालयले सुरुवा गरेको हो । गृह मन्त्रालयले नयाँ प्रजिअमा दिलिप लामेछाने पठाएको छ । लामेछाने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा उप–सचिव थिए ।
प्रजिअ खत्रीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सफल भएका थिए । उनको गृह मन्त्रालयमा सुरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्