बा १ झ १००९ नम्बरको गाडी मैले चढेको छुः उर्जा राज्यमन्त्री श्रेष्ठ



१४ भदौ, काठमाडौं ।
कान्तिपुर दैनिकले गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ नै फर्जी गाडीमा भन्ने समाचार अन्नत झुट साबित भएको छ ।

कान्तिपुले गृहराज्य मन्त्री श्रेष्ठले चढेको भनेर उल्लेख गरेको बा १ झ १००९ नम्बरको गाडी उर्जा राज्यमन्त्री शम्भु श्रेष्ठले चढेको पुष्टि भएको छ । उजाराज्य मन्त्री शम्भु श्रेष्ठले मन्त्रालयले उपलब्ध गराएको बा १ झ १००९ नम्बरको गाडी आफूले चढ्दै आएको रामेछाप न्युजलाई बताए । उनले भने,‘बा १ झ १००९ नम्बरको गाडी मैले चढेको हैन कसरी गृहराज्य मन्त्री श्रेष्ठसँग जोडियो ?’

प्रतिक्रिया दिनुहोस्