खानीखोलामा पक्की पुल निर्माण हुने



२३ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको वडा नम्बर १ र ३ को सीमानामा पर्ने खानी खोलामा पक्की पुल निर्माण हुने भएको छ । सुनापति गाउँपालिको पहलमा गाउँपालिको केन्द्र हिलेदेवी हुदै काठमाडौंसम्म जोडने पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढेको गाउँपालिका अध्यक्ष धावा लामाले बताए । पक्की पुल नहुदा गाउँपालिका १ नम्बर वडाका बासिन्दालाई सास्ती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्