प्रदेशसभा निर्वाचनको लागि रामेछाप एमालेले सिफारिस गर्यो ३४ उम्मेदवार को कहा ? (सूचीसहित)



२० असोज, रामेछाप ।
नेकपा एमाले रामेछापले प्रदेशसभा निर्वाचनको लागि दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारहरु जिल्ला कमिटीलाई सिफारिस गरेको छ । एमालेको आज बसेको निर्वाचन क्षेत्रीय समन्वय किमिटीको बैठकले प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको हो ।
केही दिन अघि बसेको एमालेको जिल्ला सचिवालयको बैठकले प्रदेशसभा क्षेत्र नम्बर १ को लागि पुरुषोक्तम कडेरिया र प्रदेशसभा क्षेत्र नम्बर २मा प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीलाई सयोजक बनाएको थियो । संयोजकद्धयले दुई दिन लगातार छलफल गरेर उम्मेदवारहरुको सिफारिस गरेका हुन् । जिल्ला कमिटीले सहमति गरेर प्रदेश कमिटीमा नाम सिफारिस गर्नेछ ।

पार्टीका प्रचार विभाग प्रमुख एवं निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ का संयोजक प्रकाशकुमार कार्कीले बैठकबाट आएको सुझावको आधारमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको सुझाव जिल्ला कमिटीमा पढाउने निर्णय भएको बताए । क्षेत्र नम्बर २ बाट को को ?

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा को को ?
प्रत्यक्षतर्फ
झम्क कडेल
रत्नप्रसाद गौतम
राजेश श्रेष्ठ
होमबहादुर बुढाथोकी
ज्ञानकुमार श्रेष्ठ

समानुपातिकतर्फ
आनन्न श्रेष्ठ
किरण मोक्तान
कुमार कडेल
तुलप्रसाद कडेल
प्रेमकुमारी कार्की
राजकुमार मैनाली
हर्कमाया माझी
प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ को को ? 

कमला सुवेदी
शान्ति प्रसाद पौडेल
भोजराज कडरिया
जगन्नथा दाहाल
उद्धव कडरिया
चित्रबहादुर कार्की
कुमार कार्की
अर्जुन कुमार कार्की
बुद्धिबहादुर कार्की
सिता केसी
समानुपातिकतर्फ को को ?
सुवास लामा
आसबहादुर तामाङ
दुर्गा श्रेष्ठ
महेशलाल प्रधान
गेली शेर्पा
गंगा कार्की
गिता कार्की
हेमकुमारी तामाङ
खडानन्द कडरिया
राजेन्द्र कुमार कार्की
पदमबहादुर खत्री
रुद्र फ्याल

 

प्रतिक्रिया दिनुहोस्