तपाईंको निर्वाचन क्षेत्र कहाँ हो ? हेर्नुहोस (नक्साको सूचीसहित)



काठमाडौ , ३० असोज ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशको नयाँ क्षेत्रअनुसारको नक्सा सार्वजनिक गरेको छ । आयोगले आज आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि छुट्याइएका सातवटै प्रदेशका जिल्लाहरूमा कायम निर्वाचन क्षेत्रहरू सार्वजनिक गरेको हो ।

 

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३३० क्षेत्रको नक्सा छुट्याइएको जनाएको छ। सार्वजनिक गरिएको उक्त नक्सामा क्षेत्रका साथै स्थानीय तह र त्यसको वडा पनि उल्लेख गरिएको छ। सरकारले आगामी मंसिर १० र २१ गते दुई चरणमा प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्दैछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको जिल्लागत निर्वाचन क्षेत्रको नक्सा यस्तो छ।

1. ताप्लेजुंग
2. पाँचथर
3. इलाम
4. झापा
5. संखुवासभा
6. तेह्रथुम
7. भोजपुर
8. धनकुटा
9. मोरंग
10. सुनसरी
11. सोलुखुम्बु
12. खोटांग
13. ओखलढुंगा
14. उदयपुर
15. सप्तरी
16. सिराहा
17. दोलखा
18. रामेछाप
19. सिन्धुली
20. धनुषा
21. महोत्तरी
22. सर्लाही
23. रसुवा
24. धादिंग
25. नुवाकोट
26. काठमाडौँ
27. भक्तपुर

28. ललितपुर

29. काभ्रेपलान्चोक

30. सिन्धुपाल्चोक

31. मकवानपुर

32. रौतहट

33. बारा

34. पर्सा

35. चितवन

36. गोरखा

37. मनांग

38. लम्जुंग

39. कास्की

40. तनहुँ

41. स्यांग्जा

42. गुल्मी

43. पाल्पा

44. अर्घाखाँची

45.1.  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

45.2. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

46. रुपन्देही

47. कपिलवस्तु

48. मुस्तांग

49. म्याग्दी

50. बाग्लुंग

51. पर्बत

52.1.  ‍रुकुम पूर्व

52.2. रुकुम पश्चिम

53. रोल्पा

54. प्युठान

55. सल्यान

56. दाङ

57. डोल्पा

58. मूगु

59. जुम्ला

60. कालिकोट

61. हुम्ला

62. जाजरकोट

63. दैलेख

64. सुर्खेत

65. बाँके

66. बर्दिया

67. बाजुरा

68. अछाम

69. बझांग

70. डोटी

71. कैलाली

72. दार्चुला

73. बैतडी

74. डडेलधुरा

75. कन्चनपुर

प्रतिक्रिया दिनुहोस्