रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट मगरले पाए टिकट



४ कार्तिक, काठमाडौं ।
नेपाली कांग्रेसले रामेछापको प्रदेशभा क्षेत्र नम्बर २ मा जित बहादुर थापामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रामेछापका युवा नेता मगरलाई आज कांग्रेसको संसदीय वोर्डको बैठकले प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने निर्णय गरेको हो ।


आगामी मंसिर १० गते हुने प्रदेशसभाको निर्वाचनको लागि कांग्रेसले मगरलाई उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्