३२ जिल्लाको ३७ सीटमा को–को भिडदै छन ? (सूचीसहित)



५ कार्तिक, काठमाडौं ।
आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा आज मनोनयनपत्र दर्ता हुँदैछ ।

मनोनयन दर्ताको पूर्वसन्ध्यामा प्रमुख दलहरुले उम्मदेवारको सूची तयार पारेका छन् । पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ सीटका लागि आज मनोनयन दर्ता हुनेछ भने प्रदेशसभातर्फ ७४ सीटका लागि मनोनयन दर्ता हुनेछ ।
हेर्नुहोस को कहाँ ? (सूचीसहित)

 

प्रतिक्रिया दिनुहोस्