प्रदेश नम्बर ३ को मुख्य मन्त्रीमा कैलाश ढुङगेलको चर्चा



१० कार्तिक, काठमाडौं ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामपन्थी गठबन्धनले रामेछाप प्रदेश नम्बर ३ को भावी मुख्य मन्त्रीको रुपमा कैलाश ढुङगेललाई अगाडि सार्ने भएको छ । वाम गठबन्धनले रामेछाप प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका ढुङगेललाई तीन नम्बर प्रदेशको मुख्य मन्त्रीमा अगाडि सार्ने तयारी गरेको हो ।

एमालेका नेता नेताले रामेछाप न्युजसँग भने,‘तीन नम्बर प्रदेशबाट मुख्य मन्त्रीको रुपमा कैलाश ढुङगेललाई नै अगाडि सार्ने मोटामोटी सहमति एमाले र माओवादीको बीचमा भएको छ, औपचारिक निर्णय मात्र हुन बाँकी छ ।’

 

प्रतिक्रिया दिनुहोस्