रामेछापको विकासमा लाग्छुः कार्की



१२ कार्तिक, रामेछाप ।
नेपाली कांग्रेसबाट रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार रत्न कार्कीले आगामी निर्वाचनमा आफूले जिते रामेछापको विकास लाग्ने बताएका छन् । उनले विगतदेखि नै राजनीतिक र सामाजिक कार्यमा सक्रिय रहदै आएको बताउदै जिल्लाको विकास निर्माणमा नै आफ्नो सपना भएको बताएका हुन् ।

रामेछापको रामेछाप नगरपालिका–७ सुकाजोरमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार कार्कीले सामाजिक कार्यलाई आफूले जित हार जे भएपनि निरन्तरता दिने बताए । बाम गठबन्धन रहस्यम भएको बताउदै कार्कीले भने,‘संसारबाट अस्ताउदै गएको कम्युनिष्ट नेपालमा उदाउने हो कि भन्ने आशका छ ।’

प्रतिक्रिया दिनुहोस्