यस्तो छ बामगठबन्धनको चुनावी घोषणापत्र (पूर्णपाठसहित)



१५ कात्तिक, काठमाडौं ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि एमाले र माओवादी केन्द्रको बामगठबन्धनले चुनावी घोषणापत्र तयार गरेको छ । तर घोषणपत्र भने उम्मेदवारी मनोनयन दर्ता भएपछि मात्र सार्वजनिक हुने भएको छ । घोषणापत्रमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गरिने, आगामी पाँच वर्षभित्र मुस्ताङमा युरेनियम उत्खनन र प्रशोधन गरिने लगायतका विषय समावेश गरिएको छ ।
घोषणापत्रको पूर्णपाठसहित

प्रतिक्रिया दिनुहोस्