यस्तो देखियो रामेछापको लखनपुरमा बाम गबन्धनको चुनावी सभा (फोटोफिचर)



१८ कात्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको लागि रामेछापमा बाम गठबन्धनले चुनावी अभियानलाई तीब्र बनाएको छ । कात्तिक १२ गतेबाट रामेछापको दुई वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धले चुनावी अभियानलाई तीब्रता दिएको हो ।
चुनावी सभा गरेको छ ।
चुनावी सभामा संयुक्त बाम गठबन्धन रामेछापको चुनाव परिचालन कमिटीको संयोजक देवशकंर पौडेल, रामेछापबाट प्रतिनिधिसभाका लागि बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ, नेकपा माओवादीका पोलिटब्युरो सदस्य  युवराज चौलागाई, रामेछापबाट प्रतिनिधिसभाको लागि माओवादी केन्द्रका समानुपातिक उम्मेदवार मैनकुमार मोक्तान, रामेछाप प्रदेशसभा २ नम्बार निर्वाचन क्षेत्रबाट बाम गठबन्धनका साझा उम्मेदवार एमालेका नेता कैलाश ढंगेल, नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल, एमाले रामेछापको तर्फबाट प्रदेशसभाको समानुपातिक उम्मेदवार आनन्द श्रेष्ठ लगायतका नेताहरुको सहभागीता रहेको छ ।

यस्तो देखियो लखनपुरमा बाम गठबन्धनको चुनावी सभा (फोटोफिचर)

 

प्रतिक्रिया दिनुहोस्