यस्तो बन्यो रामेछापको प्रतिनिधिसभा र प्रदेशसभाको लागि मतपत्र



२१ कात्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि निर्वाचन आयोगले रामेछापमा हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ । निर्वाचनको क्रममा मत बदर हुने संख्या घटाउनको लागि निर्वाचन आयोगले जनचेतना लगाउने उदेश्यले नमूना मतपत्र सार्वजनिक गरेको हो ।
यस्तो छ नमूना पत्र ।

प्रतिक्रिया दिनुहोस्