माकादुममा कान्छारामलाई ८५ किलोको माला



२१ कात्तिक, रामेछाप ।
नेपाली कांग्रेसबाट रामेछापको प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)लाई ८५ किलोको माला लगाइएको छ । चुनावी अभियानको क्रममा उनलाई खाँडादेवी गाउपालिकाको माकादुमा कार्यकर्ताहरुले २१ किलोको मालाले स्वागत गरेका हुन् । यस अघि रामेछापको दिमीपोखरीमा उनलाई २१ किलोको माला लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्