रामेछापमा १२१ सहायक मतदान अधिकृत खटिए, को कहाँ (सूचीसहित)



३० कात्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको टुंगो लगाएको छ । रामेछापको ८ स्थानीय तहका १ सय ९१ म्तदान केन्द्रको लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतको टुंगो लगाएको हो ।
निर्वाचनको लागि सहायक मतदान अधिकृतहरुको टुंगो लगाइएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत मधु पौडेलले रामेछाप न्युजलाई जानकारी दिए ।

यस्ता छन रामेछाप जिल्लामा खटिएका १२१ सहायक मतदान अधिकृतहरु (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्