यस्तो छ रामेछापको अवस्था,कसले जित्ला निर्वाचन ?



८ मंसिर, रामेछाप ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापको एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचनमा १ लाख ५२ हजार ५ सय ५९ जना मतदाता रहेका छन् । दस गतेको मतदानले नै हार जितको फैसला गर्नेछ । मौन अवधिमा रहेका रामेछापका राजनीतिक दलका उम्मेदवाहरुले आ–आफैले जित्ने दावी गरेका छन् ।

रामेछापमा मतदाता, मतदानस्थल र मतदान केन्द्र कति र कहा ?

कुल मतदाताः१ लाख ५२ हजार ५ सय ५९ जना
रामेछाप न्युज/क्षेत्र नंः १ (क) मा कुल मतदाता ७३ हजार एक सय ६७ जना
पुरुषः ३६ हजार ७ सय ५ जना
महिलाः ३६ हजार ४ सय ६२ जना

रामेछाप न्युज/क्षेत्र नंः २ (ख) ः कुल मतदाता ७९ हजार ३ सय ९२ जना
पुरुषः ३९ हजार ७ सय २० जना
महिलाः ३९ हजार ६ सय ७२ जना
मतदान स्थलहरुः ९० वटा
मतदान केन्द्रः१ सय ९१ वटा
स्थानिय तहः ८ (२ नगरपालिका र ६ गाउँपालिका)

रामेछाप न्युज/क्षेत्रगत रुपमा मतदान केन्द्रहरु
१ नम्बर क्षेत्रः मतदानस्थल–४४, मतदान केन्द्र–९३
२ नम्बर क्षेत्रः मतदानस्थल–४६, मतदान केन्द्र–९८
निर्वाचनका लागि जिल्लाभर खटिएका कर्मचारी संख्या १ हजार पाच सय २८ जना
मतदान अधिकृत र मतदान सहायक अधिकृतः १ सय ९१ जना

रामेछाप न्युज/रामेछाप जिल्लामा कुल उम्मेदबार २९ जना
प्रतिनिधि सभातर्फ १२ जना
प्रदेश सभातर्फ क्षेत्र नंः (१) ८ जना
प्रदेश सभातर्फ क्षेत्र नं. (२) ९ जना

स्थानिय तह निर्वाचन २०७४ वैशाख ३१ गतेपछि जिल्लामा १८ हजार नयाँ मतदाताहरु थपिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्