यस्तो देखियो रामेछापमा निर्वाचन (फोटोफिचर)



१० मंसिर, रामेछाप ।
रामेछापको ९० मतदानस्थल र १९१ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको क्रममा कुनै पनि घटना नभएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले रोछाप न्युजलाई बताए ।

रामेछापमा १ लाख ५२ हजार मतदाता रहेपनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ८९ हजार मत खसेको छ । रामेछापको ८ स्थानीय तहमा गत स्थानीय तहको निर्वाचन भन्दा करिब १२ प्रतिशत कम मतदान भएको छ ।

यस्तो देखियो रामेछापमा निर्वाचन (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्