रामेछापको १९१ मतदान केन्द्रमा कहाँ कति मत खस्यो ? (सूचीसहित)



११ मंसिर, रामेछाप ।
रामेछापमा सम्पन्न प्रतितिधिसभा र प्रदेशसभा निर्वाचनमा कहाँ कति मत खस्यो भन्ने धेरैको चासोको विषय बनेको छ । रामेछापमा १ लाख ५२ हजार मतदाता मध्ये ८९ हजार मात्र मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापको अनुसार ५८.७३ प्रतिशत मत खसेको छ ।

स्थानीय तहको निर्वाचन अनुसार १२ प्रतिशत मत कम खसेको छ । स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत मत खसेको थियो । रामेछापको सबै मतदान केन्द्रबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा मतपेटिका आइपुगेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको लागि रामेछापमा ९० वटा मतदानस्थल र १९१ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

रामेछापको १९१ मतदान केन्द्रमा कहाँ कति मत खस्यो ? (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्