रामेछापको ८ स्थानीय तहमा कहाँ कति खस्यो मत ? (सूचीसहित)



१२ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रामेछापमा ८९ हजार मत खसेको छ । ९० मतदानस्थलबाट संकलन भएको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिलबन्दी गरेर राखिएको छ ।

रामेछापमा प्रतिनिधि र प्रदेशकामा रामेछापबाट ५८.७३ प्रतिशत मत खसेको छ । रामेछापकाको ८ स्थानीय तहमध्ये सबै भन्दा बढी मत मन्थली नगरपालिकाबाट खसेको छ भने सबै कम मत उमाकुण्ड गाउँपालिकामा खसेको छ ।

यस्तो छ ८ स्थानीय तहमा खसेको मत कहाँ कति ? सूचीसहित)

 

प्रतिक्रिया दिनुहोस्