सिन्धुपाल्चोकमा अग्नी सापकोटाको अग्रता



२१ मंसिर, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमो मतगणनाको पहिलो परिणाम अनुसार अग्नी सापकोटाले अग्रता लिएका छन् । सिन्धुपाल्चोकको प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नम्बर १मा अग्नि सापकोटा माओवादी केन्द्र ७३५ र मोहनबहादुर बस्नेत, नेपाली कांग्रेस ३३५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्