सिसि क्यामेरा र तार जालीभित्र यसरी गरिदैछ रामेछापमा मतगणना



२१ मंसिर, रामेछाप ।
रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरु भएको छ । साझ ५ बजेबाट सुरु भएको मतगणनामा सुरुमा दोरम्बा गाउँपालिकाको थापागाउ र उमाकुण्ड गाउँपालिकाको कुबुबाट मतगणना जारी छ ।

चार स्थानमा मतगणना भइरहेको छ । मततगनास्थलमा सिसि क्यामेरा जडान गरिएको छ । त्यसैगरी मतगणनास्थलमा उम्मेदवारका प्रतिननिधिहरुलाई तार जाली बाहिर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्