अपडेटः कैलाश ढुंगेल १ हजार ४ मत, जितबहादुर थापामगर ३८३ मत



२१ मंसिर,रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिक भएको छ । दोरम्बा गाउँपालिकाको थापागाउँ मतदान केन्द्रमा गणना भएको मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेलले अग्रता कायमै राखेका छन् । मतपरिणाम अनुसार १४ सय ४६ मतगणना हुँदा कैलाश ढुंगेलले १ हजार ४ र थापामगरेले ३८३ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्