प्रतिनिधिसभामा एमालेले खाता खोल्यो, मनाङमा पाल्देन विजयी



२१ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् । उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्