अपडेटः श्याुमकुमार श्रेष्ठ ५९६, कान्छाराम तामाङ ५३०



२१ मंसिर,रामेछाप ।
रामेछापको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले ५९६ र नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ५३० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्