अपडेटः श्यामुकमार श्रेष्ठ ११२३, कान्छाराम तामाङ ८८४



२१ मंसिर,रामेछाप ।
रामेछापको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार माब गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले ११२३ र नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ८८४ मत प्राप्त गरेका छन् । श्रेष्ठले २ सय २९ मतले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्