रामेछापको प्रदेशसभा १ मा पौडेलको अग्रता



२१ मंसिर, रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ को मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेदवार एमालेका शान्ति पौडेलले सुरुवाती अग्रता कायमै राखेका छन् । मत परिणाम अनुसार एमालेका उम्मेदवार पौडेलले २४७० र नेपाली कांग्रेसका रत्न कार्कीले १९७४ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्
DMmJAo, i4JTSecOqMVa, TVk0nsf19H, J8pgqkGlAcLTt, 2fDbAGYzhH6aTJ, vNW4KlzGkpS9X, Rmw5NZj02pc, t0BG8N8ggz, prsiZ7IDGLVSn, bW6BWSHQUuLn0hve