रामेछापमा भुकम्पको धक्का, भुकम्प आएपछि भागाभाग



२२ मंसिर, रामेछाप ।
रामेछापमा भुकम्पको ठूलो धक्काको महशुस भएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा रामेछापमा भुकम्पको धक्का दिएपछि स्थानीयको भागाभाग भएको थियो । भुकम्पको केन्द्रविन्दुको बारेमा भने यकिन भएको छैन् । धेरै मसयपछि रामेछापमा ठूलो भुकम्पको धक्का महशुस भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्