रामेछापमा श्यामकुमार श्रेष्ठको अग्रता



२२ मंसिर,रामेछाप ।
रामेछापको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले ६०११ र नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ३८२३ मत प्राप्त गरेका छन् । श्रेष्ठ २१ सय ८८ मतले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्