रामेछापमा श्यामकुमार श्रेष्ठको अग्रता कायमै



२२ मंसिर,रामेछाप ।
रामेछापको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले ६५८७ र नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ४४४५ मत प्राप्त गरेका छन् । श्यामकुमार श्रेष्ठको अग्रता कायमै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MfFQqOOAc5, Oa90hqtqQELcbC, hEkZf48sR7, GJoc2qCOw5Vt, yVgSbRnubJ23, gEfZCtz, x095q, GZwDuJ6rh, nbdGylb, LtvKUw