रामेछापमा श्यामकुमार श्रेष्ठ २२ सय मतले अगाडि



२२ मंसिर,रामेछाप ।
रामेछापको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले ८०५५ र नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ५८२३ मत प्राप्त गरेका छन् । श्यामकुमार श्रेष्ठको अग्रता कायमै राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्