यस्तो आयो रामेछापमा मतपरिणाम



 

रामेछापको प्रतिनिधिसभाः
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः८९१३
नेपाली कांग्रेसका पूर्णंबहादुर तामाङ (कान्छाराम) ६३४२

प्रदेश सभा क्षेत्र नम्बर १ तर्फ
नेकपा एमालेका शान्ति पौडेलः– ४७४६
नेपाली कांग्रेस रत्न कार्कीः३४८१

प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ

नेकपा एमाले कैलाश ढुङेलः ५७९३
नेपाली कांग्रेस जितबहादुर थापामगरः २३८१

 

प्रतिक्रिया दिनुहोस्