रामेछापमा बाम गठबन्धन निकै अगाडि



२२ मंसिर, रामेछाप ।
रामेछापमा जारी मतगणनामा बाम गठबन्धनले अग्रता लिएको छ । बाम गठबन्धनले आफ्नो अग्रतालाई बढाउदै लगेको छ ।
यस्तो छ पछिल्लो मतपरिणामः

रामेछाप न्युजः प्रतिनिधिसभातर्फ
माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः९१६०
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ः ६७५६

रामेछाप न्युजःप्रदेशसभा क्षेत्र नम्बर १ तर्फ
नेकपा एमाले शान्ति पौडेलः५४४२
नेपाली कांग्रेसका रत्न कार्कीः ३९४१

रामेछाप न्युजः प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ
नेकपा एमालेका कैलाश ढुंगेलः५७९४
नेपाली कांग्रेसका जितबहादुर थापामगरः २३१६

प्रतिक्रिया दिनुहोस्