रामेछापमा श्यामकुमार श्रेष्ठले मतान्तर बढाए



२२ मंसिर, रामेछाप ।
रामेछापमा जारी मतगणनामा बाम गठबन्धनले अग्रता लिएको छ । बाम गठबन्धनले आफ्नो अग्रतालाई बढाउदै लगेको छ ।

यस्तो छ पछिल्लो मतपरिणामः
रामेछाप न्युजः प्रतिनिधिसभातर्फ
माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः१००१३
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ः७२७६

प्रतिक्रिया दिनुहोस्