कैलाश ढुंगेल दोब्बर मतले अगाडि, थापामगर पछिपछि



२२ मंसिर,रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को मत परिणम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेलले दोब्बर मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार ढुंगेलले ८३७८ र नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरले ४०५८मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्