तीन हजार मतअन्तरले श्यामकुमार श्रेष्ठ अगाडि



२२ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ ।

रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः ११०६१
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः८७४०

रामेछाप न्युजः प्र्रदेशसभा क्षेत्र नम्बर १ तर्फ
नेकपा एमालेका शान्ति पौडेलः ६३११
नेपाली कांग्रेसका रत्न कार्कीः ४७९४

रामेछाप न्युजः प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ

नेकपा एमालेका कैलाश ढुंगेलः ८३६५
नेपाली कांग्रेसका जितबहादुर थापामगरः ४०५८

 

 

प्रतिक्रिया दिनुहोस्