श्यामकुमार श्रेष्ठले मतान्तर बढाए, कान्छाराम पछिकोपछि



२२ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपरिणाम अनुसार रामेछापमा बाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अग्रता लिएको हो । पछिल्लो परिणाम अनुसार श्रेष्ठले तामाङ भन्दा तीन हजार मतले अग्रता लिएका छन् ।

प्रतिनिधिसभा अपडेटः
माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठलेः १२,५४७
नेपाली कांग्रेसका कान्छाराम तामाङः ९५५४

प्रतिक्रिया दिनुहोस्