प्रधानमन्त्री देउवा पनि दोब्बर मतले पछाडि,माओवादीका भट्ट अगाडि



२२ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रारम्भिक मतगणना नतिजा आएको छ ।

मतगणना नतिजा अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ३८७ मत ल्याएका छन् ।

बामगठबन्धनका खगराज भट्टले ८५३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्