रामेछापमा यस्तो छ पछिल्लो मतपरिणाम कसले कति ल्याए ?



२३ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपरिणाम अनुसार रामेछापमा बाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अग्रता लिएको हो । पछिल्लो परिणाम अनुसार श्रेष्ठले करिब तीन हजार मतले अग्रता लिएका छन् ।

प्रतिनिधिसभा अपडेटः
माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठलेः १६४४८
नेपाली कांग्रेसका कान्छाराम तामाङः १३५४१

 

प्रतिक्रिया दिनुहोस्