कैलाश ढुंगेल दोब्बर मतले अगाडि



२३ मंसिर, रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा फराकिलो मतअन्तरले बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेलले अग्रता लिएका छन् । दोरम्बा र सुनापति गाउँपालिकाको मतगणना सम्पन्न हुँदा ढुंगेल पाँच हजारले अग्रता लिएका छन् ।
रामेछाप न्युजः प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ
नेकपा एमालेका कैलाश ढुंगेलः १२२४७
नेपाली कांग्रेसका जितबहादुर थापामगरः ६३९२

प्रतिक्रिया दिनुहोस्