रामेछापमा बाम गठबन्धनको अग्रता कायमै



२३ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ ।
यस्तो छ पछिल्लो ताजा मतपरिणामः
रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः १७६८४
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः१४७४७

रामेछाप न्युजः प्र्रदेशसभा क्षेत्र नम्बर १ तर्फ
नेकपा एमालेका शान्ति पौडेलः ९०३४
नेपाली कांग्रेसका रत्न कार्कीः ६५६६

रामेछाप न्युजः प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ
नेकपा एमालेका कैलाश ढुंगेलः १२९४०
नेपाली कांग्रेसका जितबहादुर थापामगरः ७१९९

प्रतिक्रिया दिनुहोस्