पछ्याउदै कान्छाराम अगाडि बढ्दै श्यामुकमार श्रेष्ठ



२३ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ ।
यस्तो छ पछिल्लो ताजा मतपरिणामः
रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः १९१२१
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः१५८२१

प्रतिक्रिया दिनुहोस्