रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ मा पौडेलको अग्रता, कार्की पछिपछि



२३ मंसिर, रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेदवार एमालेका शान्ति पौडेलले सुरुवाती अग्रता कायमै राखेका छन् । चार हजार मतले पौडेल अगाडि रहेका छन् ।
रामेछाप न्युजः प्र्रदेशसभा क्षेत्र नम्बर १ तर्फ
नेकपा एमालेका शान्ति पौडेलः १२४५७
नेपाली कांग्रेसका रत्न कार्कीः ८१७४

प्रतिक्रिया दिनुहोस्