कैलाश ढुंगेल जितबहादुर थापामगर भन्दा दोब्बर मतले अगाडि



२३ मंसिर, रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा फराकिलो मतअन्तरले बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेलले अग्रता लिएका छन् । दोरम्बा र सुनापति गाउँपालिकाको मतगणना सम्पन्न भएर खाँडादेवी र मन्थली नगरपालिकोको मत गणना जारी रहदा दोब्बर मतले ढुंगेल अगाडि भएका छन् ।

यस्तो छ पछिल्लो मतपरिणामः
रामेछाप न्युजः प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ
नेकपा एमालेका कैलाश ढुंगेलः१९४४८
नेपाली कांग्रेसका जितबहादुर थापामगरः१०३६३

प्रतिक्रिया दिनुहोस्