रामेछापमा बाम गठबन्धनको निरन्तरत अग्रता, कांग्रेस पछ्याउदै कसको कति मत ?



२३ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ ।

रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः२२९९६
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः१९१३९

रामेछाप न्युजः प्र्रदेशसभा क्षेत्र नम्बर १ तर्फ
नेकपा एमालेका शान्ति पौडेलः १२४५७
नेपाली कांग्रेसका रत्न कार्कीः ८१७४

रामेछाप न्युजः प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ
नेकपा एमालेका कैलाश ढुंगेलः१९४४८
नेपाली कांग्रेसका जितबहादुर थापामगरः१०३६३

 

प्रतिक्रिया दिनुहोस्